कार्यालयमा व्यवस्थापन सूचना प्रणाली(MIS)को आवश्यकता र महत्व

परिचय\परिभाषा
"A management information system is a system designed to provide information to managers, hence it is a mechanism for managing the communication process in an organization"                                                                                                        - Griffin                     
व्यवस्थापकका लागि निर्णय गर्दा आवश्यक पर्ने सूचनाहरू एकीकृत परिस्कृत रुपमा एकै थलोबाट उपलब्ध गराउने पद्दतीलाई नै व्यवस्थापन सूचना प्रणाली भनिन्छ यो व्यवस्थापकहरूलाई निर्णय गर्न सहयोग गर्ने एक प्रणाली पनि हो
 खास महत्व ""
. सु-स्पष्ट सूचना 
.सस्तो सुचना
. सजिलो
. सरल
.शंका गर्नु नपर्ने
. समायबद्ध
. समरुपता

Management Information System
 Marketing Department        Personnel Department    Production Depart   Financial Depart  
 Types:    Centralised
                Decentralised
यसमा :
.    प्राप्त तथ्याङ्कलाई सूचनामा रुपान्तरण गरिन्छ
.    सूचनालाई व्यवस्थित रुपमा राखिन्छ
.    सूचनामा सबै Manager को सहजै पहुँच कायम गरिन्छ
.    Timely, costlessness, quality, quantity सूचना प्राप्तिमा सुनिश्चितता कायम गरिन्छ MIS  को प्रयोग निर्णय निर्माणमा गरिन्छ
MIS कसका लागि किन ?
    उच्च व्यवस्थापनका लागिःनीति निर्माण, समन्वय, योजना, अनुगमनका लागि उपयोगी
–    मध्य तहको व्यवस्थापनका लागिः–  प्रतिवेदन, समन्वयको लागि उपयोगि
–    तल्लो तहको व्यवस्थापनका लागिःदैनिक प्रशासन, व्यवस्थापन, उत्प्रेरणा, समन्वय, सुपरीवेक्षण आदिका लागि
MIS को फाइदाः
–    निर्णयकर्तालाई निर्णयमा सहज,
–    योजना नीति निर्माण गर्ने आधार हुन्छ
–    आवश्यकता समस्या पहिचान गर्न सरल,
–    ताजा विश्वासिलो सूचनाको स्रोत प्राप्त हुने,
–    नियमित समयवद्ध सूचना प्राप्त हुने,

बेफाइदा
.    गोपनीयताको समस्या आउन सक्ने,
.    सुरुवातमा अलि खर्चिलो,
.    कुशल Manpower बिना सम्भव नहुने,
.    बढी सावधानी अपनाउनु पर्ने,
.    कुनै एक unit मा आएको गडबडीले पूरा संरचनामा नै असर गर्छ

MIS तयार गर्ने Process को बारेमा लेख्नुहोस्
MIS तयार गर्ने Process
1.    System Planning

2.    System Design

3.    System Implementation

4.    System Evaluation

नेपालमा MIS प्रयोगको अवस्था ?
  •    केन्द्रीय तथ्याङ्क विभाग (Center Bureau of statistics-CBS) ले पहिले देखि नै पु-याई रहेको सेवा नेपाल सरकारको समग्र व्यवस्थापनको हकमा MIS कै रुप हो (तर कतिपय विद्वानहरू कम्प्यूटर प्रविधि विनाको MIS हुने मा सहमत छैनन् )
  •     आधुनिक रुपमा
                                   o    FMIS
                                   o    RMIS
                                   o    PIS
                                   o    GIS
                                   o    TMIS (Teacher personnel information system)
                                   o    Web sites
PPIS = Project, performance, Information, System, + PMIS poverty monitoring information system. 
आदि यसका उदाहरण हुन् भर्खर मात्र कम्प्युटरीकृत हुँदै गरेको नेपालको सार्वजनिक प्रशासनमा यतिको सुरुवातलाई राम्रै मान्न सकिन्छ
चुनौतीहरू :
.   
परम्परागत प्रणालीमा भर गर्नु
.   
कर्मचारी अक्षमता नै चुनौती बनेको
.    Info Base Decision
गर्ने Culture नै छैन
.   
नेपालको भूगोल
.   
कमजोर आर्थिक क्षमता
प्रभावकारी MIS निर्माणका लागि पूर्वाधारहरू :
.    Computer & Networking
.   
दक्ष जनशक्ति विकास
.   
कानुनी मान्यता
.   
उच्च निकायको प्रतिवद्धता
.   
विश्वास सिर्जना
.   
तयारी सूचना प्रयोगको संस्कार
.    Data Base
.    Info based culture
को विकास
.    Info Based Decision
गर्ने प्रणालीको विकास
.   
कार्य संस्कृतिको विकास
व्यवस्थापन सूचना प्रणाली स्थापना गर्ने विधि :
.   
. योजना निर्माण (planning) कस्तो सूचना प्रणाली तर्जुमा गर्ने हो ? योजना बनाउनु पर्छ
.   
. खाका निर्माण (Design) कुन विधि कसरी अपनाउने बारे
.   
. कार्यान्वयन (Implementation) : यसमा साधन खरिद, सूचना संकलन, विश्लेषण, तयारी गरिन्छ
.   
. मूल्याङ्कन (System Evaluation) लक्ष्य अनुसार कार्य भएको वा नभएको बारेमा

Comments

Popular posts from this blog